नेपाल र बंगलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही

बाकु (अजरबैजान)- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२९) स्थलमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिए।  भेटमा मन्त्री शाहीले…