काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले १० भदौमा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीपीडितको राहत तथा पुनस्र्थापनाको लागि २० करोड ८९ ला रुपैयाँ राहत सहयोग गरेको छ । बिहीवार प्याब्सनले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाढीपीडित नागरिकको राहत तथा पुनस्र्थापनाको लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ आिर्थक सहयोग…