अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौं । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३ /८४ को बजेट सङ्घीय संसद्को सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सो अवधिमा सम्पन्न गर्ने बताएका हुन् । आधारभूत अस्पताल निर्माणका लागि सरकारले रु पाँच अर्ब ९० करोड विनियोजन गरेको अर्थमन्त्री…