युएन महासभाबाटै प्रधानमन्त्री बालेन शाहले भने: “भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्”

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्बोधनको अन्त्यमा विश्व शान्ति र कल्याणको कामना गर्दै भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन् भन्ने वाक्य उच्चारण गरेका छन्। जलवायु परिवर्तन, अतिवृष्टि र हिमाली क्षेत्रको सङ्कटबारे तार्किक र सशक्त अडान राखेका शाहले सम्बोधनको बिट मार्दै नेपालको आस्थाका प्रतीक पशुपतिनाथको नाम लिएर विश्वभरि भाइचारा र…