ललितपुर । ‘टिकटकर तुलसा कलेक्सन’ भनी चिनिने तुल्सी अधिकारीविरुद्ध प्रहरीले तयार पारेको ५०० पृष्ठ लामो अभियोगपत्रमाथि बकपत्र नसकिएर आज पनि थुनछेक बहस हुन सकेन । उनलाई पुनः ललितपुर जिल्ला प्रहरीको हिरासतमा फिर्ता लगिएको त्यहाँका कार्यालय प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए । कुमार चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ…