तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीले संसद्‌मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा संसद्‌को…