लगातारको वर्षाले बाढीको जोखिम बढ्यो

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आईतवार देशभरका नदी तथा खोलाहरुमा बाढीको जोमिख रहेको जनाएको हो । महाशाखाकाअनुसार गण्डकी प्रदेशका केही जिल्लामा बाढीको जोखिम अति उच्च रहेको छ । महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा…