एआईमा वर्चस्वको लडाइँ

‘जसले एआईमा जित्छ, उसैले जित्छ !’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी आफ्नो महत्वाकांक्षा र अमेरिकाको मुख्य प्रतिद्वन्द्वीका रूपमा चीनलाई हेर्ने दृष्टिकोणबारे स्पष्ट रूपमा बताउँदै आएका छन् । उनका चिनियाँ समकक्षी सी चिनफिङले भने यति स्पष्ट शब्दमा नबोले पनि उनको दृष्टिकोण पनि उस्तै रहेको देखिन्छ । ‘चीन यसलाई स्पष्ट रूपमा एउटा दौडका रूपमा…