काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । सिन्ह्वाका अनुसार दुईबीच चीनको तियान्जिन शहरमा भेटवार्ता भएको हो । शाङ्घाई सहयोग संगठन एससीओको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आजै चीन पुगेका हुन् । चीन भ्रमणका…