काठमाडौँ। काठमाडौँको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो । महाशाखाका मौसमविदहरुका अनुसार यो काठमाडौँमा यस वर्षको हालसम्मकै सबैभन्दा कम तापक्रम हो । काठमाडौँमा आज बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ३.४…