विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु…