नेप्से एआई’ एपमार्फत ठगी बढ्दै, सावधानी अपनाउन सीआईबीको आग्रह

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक मोबाइल एपमार्फत हुने ठगी घटनाबारे सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। प्रहरीको साइबर शाखाका अनुसार हाल सामाजिक सञ्जालमा उक्त एप डाउनलोड गर्न प्रेरित गर्दै सेयर बजारको विश्लेषणमार्फत बढी नाफा कमाउन सकिने भ्रामक प्रचार भइरहेको छ। यसै सन्दर्भमा सीआईबीले चेतावनी जारी गरेको हो। ब्युरोका अनुसार पीडितलाई…