आयोगको काममा प्रभाव नपार्न एमालेलाई संवाद समितिको आग्रह

काठमाडौँ। नेकपा एमालेले सरकारले शीर्ष नेतामाथि लगाएको स्थानहदबारे सरकारी टोलीसँग प्रश्न गरेको छ । मंगलबार दिउँसो एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोली पुगेको थियो । सो क्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतसँग सरकारी टोलीले छलफल गरेको थियो । उक्त छलफलमा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहदबारे…