काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ७० औँ स्थापना दिवस मनाएको छ । सोमबार रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरूको तस्बिरमा माल्यार्पण गरेर बार डे मनाइएको हो । कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत लगायत माल्यार्पण कार्यक्रममा सहभागी भएका थिए । बार एसोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बार दिवस-२०८२ विभिन्न कार्यक्रमको…