मिराज ढुंगाना समूहद्वारा संयुक्त जेन जेड आन्दोलनको घोषणा

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन जेड’ आन्दोलन घोषणा गरेको छ । आज एक कार्यक्रमबीच आन्दोलनको घोषणा गर्दै उक्त समूहले भोलि माइतीघरमा ११ बजे भेला हुन आव्हान गरेको हो । भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ । सय…