काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीका शीर्ष नेताहरूको बैठक जारी छ । महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समितिसँग देउवासहित पार्टीका शीर्ष नेताहरूले छलफल थालेका हुन् । बैठक अहिले पनि जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मासहित भ्रातृ संस्थाका महाधिवेशन निर्देशन…