काँग्रेसले भन्यो-आधार देखेरै रविबारे प्रक्रिया अघि बढेको हो

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने बताएका छन्।रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रश्न उठेकाहरूमाथि छानबिन गर्न पार्टीले भनिसकेको बताए। काँग्रेस उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ। त्यही प्रसंगलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो…