एमालेको सचिवालय बैठक सर्‍यो

काठमाडौँ । दिउँसो एक बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारका अनुसार दिउँसो १ बजे तय भएको बैठकका समय परिवर्तन भएर दिउँसो ३ बजेलाई सरेको हो । कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठकको समय परिवर्तन गर्नुपरेको उनले बताए । बिहान नौ बजेदेखि पार्टी…