भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीको जन्तर–मन्तरमा ककरोच जनता पार्टी (सिजेपी) ले प्रदर्शन गर्दै आएको थियो । नीट (NEET) प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विभिन्न प्रदर्शन भइरहेका थिए । प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफूले प्रधानमन्त्रीलाई राजीनामा पठाइसकेको…