काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको बृहत्तर एकताका लागि आफू निरन्तर पहलमा रहेको बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने बताए । उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरे । ‘कतिपय साथीहरूले निवर्तमान सभापति…