काठमाडौं । अमेरिका र स्कटल्यान्ड सम्मिलित अभ्यास सिरिजमा नेपाल 'ए'ले शतप्रतिशत नतिजा निकालेको छ । अन्तिम खेलमा अमेरिकालाई ७ रनले पराजित गर्दै नेपाल ‘ए’ले सबै खेलमा जित निकालेको हो । आईसीसी विश्वकप लिग-२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ टोलीले दुई–दुई खेलको सिरिज खेलेको थियो । नेपालले आफ्नो पहिलो खेलमा अमेरिकालाई ४५…