काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसमा क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यताबारे जानकारी गराएको छ। १४ औँ महाधिवेशनमा नवीकरण ४ लाख २३ हजार ४३४, नयाँ ४ लाख ४७ हजार ३४६ र नेपाली जनसम्पर्क समितिबाट १९ हजार…