काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन् । संसद् दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद्को भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रूपमा विकास गर्न नहुने बताए । उनले गणतन्त्रप्रति…