३५ केन्द्रीय सदस्य देखिए कांग्रेसको विशेष महाधिवेशनमा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन यहाँको भृकुटीमण्डपमा आजबाट शुरु भएको छ।  कांग्रेसको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिको निर्णय विपरित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकु्मार थापाले आजबाट शुरु भएको विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। विशेष महाधिवेशनमा महामन्त्रीद्वय शर्मा र थापाका अतिरिक्त सहमहामन्त्री फरमुल्लाह मन्सुर, पूर्वउपसभापति गोमालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीसहित ३५ केन्द्रीय सदस्यहरु विशेष महाधिवेशनको पक्षमा…