काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बांङ्लादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री कार्कीले बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का अध्यक्षसमेत रहेकी जियाको निधनप्रति दुःख व्यक्त गरेकी हुन् । निधनप्रति दुःख व्यक्त गर्दै उनले नेपाल सरकारको तर्फबाट परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् । ‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री…