दुर्गा प्रसाईँलाई पूर्वी नाकाबाट नेपाल ल्याउने भन्दै आफन्त र समर्थक मेची पुलमा

विराटनगर । काठमाडौंको तिन कुने घटनापछि फरार भएका दुर्गा प्रसाईँ लाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।   पूर्वी नाका काँकडभिट्टामा उनका दाजु , शुभ चिन्तक र कानुन व्यवसायीहरू भेला भएका छन् । मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरू उनको प्रतीक्षामा रहेको पत्रकार लक्ष्मी उप्रेतीले बताए…