डेडिकेटड ट्रंकलाइनको महशुल उठाउने निर्णय राष्ट्रप्रतिको घात होइन : कुलमान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्धन निर्देशक कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको विद्युत महशुल उठाउने निर्णय गरेर आफूले प्राधिकरण र राष्ट्रप्रति घात नगरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले कानून कार्यान्वयन गर्न खोजेको बताए ।प्राधिकरणको निर्णय चित्त नबुझे विद्यु्त निमयन आयोग जानु पर्नेमा उद्योगी बिचौलीयाको पछि लागेको उनको दाबी छ ।जतालागे पनि उद्योगीले…