युरोपेली संघमा गुगललाई झट्का, ४.१ अर्ब युरो जरिवानाको मुद्दाको अपिल खारेज हुदै

काठमाडौँ । अमेरिकी कम्पनी अल्फाबेटको गुगललाई युरोपेली संघको सर्वोच्च अदालतबाट ठूलो झट्का लागेको छ । सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले गुगलमाथि ४.१ अर्ब युरो (लगभग ४.९८ अर्ब डलर) जरिवानाको निर्णयको पक्ष लिएकी छन् । गुगलले इयुको प्रतिस्पर्धा विरोधी जरिवानाको विरुद्धमा अपील गरेको थियो । अब गुगलको यो अपिल खारेज हुने सम्भावना रहेको बताइएको छ ।…