कर्णालीमा १६ हजार घरको विपद् बीमा

कर्णाली । कर्णाली प्रदेशमा रु. ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बीमा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बीमा शुभारम्भ कार्यक्रम’मार्फत पहिलो चरणमा यहाँका १५ स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको विपद् बीमा भएको सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा…