यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू. ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू. ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू. २३, आलु रातो प्रतिकेजी रू. ३६, आलु…