काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय आधा घण्टा सरेको छ । दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठकको समय आधा घण्टाका लागि सरेको हो। जसअनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अब साढे ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ । आजको राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा…