बागलुङ । शुक्रवार साँझ बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तु बतासे डाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रवार साँझ ५:४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका-५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७० नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको…