बंगलादेशमा जस्तै व्यवस्था पल्टिन्छ भनेर पूर्वराजाले दुर्गा प्रसाईं परिचालन गरे : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले घटनाको जिम्मा शाहले नै लिनुपर्ने बताएका हुन् । ज्ञानेन्द्रले नै दुर्गा प्रसाईलाई कमाण्डर तोकेकाले प्रसाईले जे गरे ज्ञानेन्द्रकै निर्देशनमा गरेको दावी गरे । पोखरेलले भने, ‘दुई जना…