यी हुन् ३० वर्ष मुनिका प्रतिनिधि सभाका ८ निर्वाचित सांसद

काठमाडौ । जेनजी आन्दोलनपश्चात् भएको प्रतिनिधि सभा निर्वाचनमा ३० वर्षमुनिका ८ जना उम्मेदवारले प्रत्यक्षतर्फ चुनाव जितेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनपछि भएको चुनावले संसदमा जान उनीहरूको बाटो खोलेको हो। यसरी जित्ने ३० वर्ष मुनिका अनुहारमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका छन्। मकवानपुर–२ बाट निर्वाचित रास्वपाका प्रशान्त उप्रेती कान्छो सांसदको परिचय बनाउने क्रममा छन्। ३०…