कर्णाली। कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा सोमबार अबेर दीप प्रज्ज्वलन गरिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दीप प्रज्ज्वलन गरी प्रदेश स्थापनार्थ आफ्नो प्राण बलिदान गर्ने कर्णालीका चार सहिद हरिबहादुर कुँवर (जुम्ला) यामबहादुर…