शेखर कोइरालाको परिपक्व राजनीतिक सन्देश – रुविनालाई साथ, मतदातालाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा  शेखर कोइरालाले मोरङ क्षेत्र नं  ६ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय स्वीकार गर्दै विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्यलाई बधाई दिएका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी मतगणनामा रुविना आचार्यले भारी मतान्तरले जित हासिल गरेकी थिइन् । आफ्नो विज्ञप्तिमा डा  कोइरालाले लोकतान्त्रिक निर्वाचनलाई जित–हारभन्दा…