काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी सेनामा ट्रान्सजेन्डर व्यक्तिहरूको भर्तीमा प्रतिबन्ध लगाउने भएको छ । कार्यकारी आदेश अन्तर्गत, नयाँ रक्षा सचिव पिट हेगसेथले पेन्टागन नीतिको समीक्षा गर्नेछन् र समीक्षा पछि, ट्रान्सजेन्डर सैनिकहरूलाई अमेरिकी सेनामा भर्ना हुन प्रतिबन्ध लगाउने निर्णय गर्न सक्छन् । साथै, यो आदेश पछि, कोरोना महामारीको समयमा…