शेख हसिनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौँ  - बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जसमा पूर्व प्रहरी प्रमुख र सेनाका जनरलहरू पनि रहेका छन् । उनीहरु सबैलाई जबरजस्ती बेपत्ताका घटनामा भूमिका खेलेको आरोप छ । आईसीटीले हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको यो दोस्रो पटक हो । गत…