थानकोटदेखि धुलिखेलसम्मको रुटमा महानगर यातायातको सेवा सुरु

काठमाडौँ । महानगर यातायात प्रा.लि.लेथानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा सुरु गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम गरी थानकोट–धुलिखेल सेवा सुरु गरेको हो । काठमाडौँको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरू थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रा.लि.ले जनाएको छ । सिप्रदी ट्रेडिंग प्रा.लि.ले…