काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नदेखिपछि उनको लुम्बिनी प्रदेश भ्रमण रोकिएको छ। चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाहअनुसार ओलीले पूर्वनिर्धारित सबै कार्यक्रम ‘भर्चुअल’ माध्ययमबाट सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ११:१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२:१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो…