काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले घाटामा पर्न नदिने आश्वासन दिएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । सबै वित्तीय संस्थाहरूलाई नजिकबाट राष्ट्र बैंकले नियालिरहेको समेत उनले जानकारी दिए । ‘खराब कर्जा त्यति धेरै पनि छैन । कुनै पनि…