एलिट कप : आरिफको कप्तानीमा पुलिसको टोली घोषणा

काठमाडौँ। नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । पुलिसले आरिफ शेखको कप्तानीमा आउँदो सातादेखि हुने एलिट कप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइटिएल टी–२० खेल्न गएपछि पुलिसको कप्तानी आरिफले गर्न लागेका हुन् । जसमा आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन…