आलोचनात्मक कोण छाड्न गुरु घिमिरेलाई मन्त्री पौडेलको जवाफ

काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीका नेता गुरुराज घिमिरेलाई प्रतिस्पर्धी परम्परागत शैलीमा मात्रै सीमित नभएको जवाफ दिएका छन् । ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै नेता घिमिरेले प्रतिस्पर्धी दल एमालेसँगको सहकार्यले काँग्रेसलाई कहाँ पुर्‍याउला ? भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा मन्त्री पौडेलले भने, ‘अघि गुरु घिमिरेजीले भन्नुभयो हामी…