काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बैठक जारी छ । बैठकमा पछिल्ला समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल चलिरहेको जनाएको छ । हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन् । आजको बैठकले संसदीय दलको नेताबारे पनि…