निकोलस भुसाल फेरि पक्राउ, आज अदालत पेश गरिने

पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा यसअघि पक्राउ परेर छुटेका डा. निकोलस भुसाल फेरि समातिएका छन् । यसअघि पुस ७ गते पक्राउ गरी ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेको थियो । न्यायाधीश नारायण…