यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्‍यो भन्ने छैन : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले वर्तमान सरकारले ६ महिना देखिने गरी एउटा पनि काम गर्न नसकेको स्वीकार गरेका छन्। सरकारमा प्रवक्ता समेत रहेका गुरुङले भने, ‘सरकारमै बसेर सरकारको आलोचना गर्न त मैले मिल्दैन। तर, आलोचना गरिराख्न मन लाग्ने, देखेको कुरा भनिहाल्नुपर्ने मान्छे हुँ, यस पटक यो सरकारले ६ महिनाभित्र के काम गर्‍यो ?…