काठमाडौँ । लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ आउन निर्वाचित भएका छन् । फ्रान्स २४ का अनुसार साउदी अरब तथा अमेरिकाको लागि सहज अनुहार मानिने जोसेफ शुक्रबारबाट ६१ वर्ष पुगेका छन् । उनको आगमनले युद्धविरामलाई सहज हुने बताइएको छ । हेजबुल्लाको आफ्नै सैन्य दस्ता र सत्ता भएको लेबनानमा जोसेफको आगमनले सन २०२४ नोभेम्बर २७ मा भएको…