जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु :शेखर कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विशेष महाधिवेशनको विषयमा आफूलाई फेरि मझधारमा उभ्याएका छन् । यो विवादमा संस्थापन कि इतर भनेर नखुलेका शेखरले आफूलाई फेरि मध्यमार्गी नेताको रूपमा प्रस्तुत गरेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले आफूलाई देउवाको कार्यशैलीसँग भिड्नुपर्ने र युवाको असन्तोष सामना गर्नुपर्ने नेताको रूपमा…