प्रशासन सहायक सिंहको हृदयाघातबाट निधन

कालीकोट । हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका-३ का प्रशासन सहायक केशरबहादुर सिंहको निधन भएको छ । ३७ वर्षीय सिंहको हृदयाघातका कारण आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । सत्र वर्षअघि उनी राष्ट्र सेवामा प्रवेश गरेका थिए । उनकी श्रीमती, एक छोरा र दुई छोरी…