इजरायल र हिलबुल्लाहबीच युद्ध विराम भए पनि सीमा क्षेत्रका केही स्थानमा भङ्ग भएको जनाइएको छ। इजरायलले सीमामा आफ्नो सुरक्षाका लागि युद्ध गर्न बाध्य भएको जनाएको हो। यसरी फाट्टफुट्ट भङ्ग भए पनि इजरायल र हिजबुल्लाह दुवैले मध्यस्थता गरेको अमेरिकासँग आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको जनाएको छ। इजरायलको आक्रमणमा कारण सीमामा ११ जनाको ज्यान गएको थियो।…